एसियन एक्सिलेन्स अवार्डबाट तेजु नेपाल भारतमा सम्मानित

काठमाडौं – बाल बिकास एनसिमासका निर्देशक तेजु नेपाल भारतमा सम्मानित भएका छन्। भारतीय समाचार च्यानल लाइभ २४ न्यूज र रे फाउन्डेसन, एसियाले संयुक्त रुपमा आयोजना गरेको मेगा इन्टरनेस्नल अवार्ड सेरेमोनीमा उनले अबाकस प्रणाली मार्फत शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एसियन एक्सिलेन्स अवार्डबाट सम्मानित गरिएको हो ।

कार्यक्रममा एसियाका विभिन्न कम्पनी, उद्यमी तथा व्यक्तित्वहरुलाई आफ्नो विधामा उत्कृष्ट कार्यको गरेको भन्दै सम्मानित गरेको हो ।  उक्त कार्यक्रम २३ फ्रेब्ररी २०२० मा सम्पन्न भएको थियो  ।

उनले परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकतामा ढाल्न नेपालमा ४०० भन्दा बढी स्कुलमा अवाकस शैक्षिक प्रणाली मार्फत करिब १ लाख विद्यार्थीहरु शिक्षा हाशिल गर्न सफल भएका छन् । अवाकस शैक्षिक प्रणालीले एकपटक पढेकाे ,लेखेकाे ,देखेकाे ,सुनेकाे कुरालाई पछिसम्म सम्झन सहयाेग पुर्याएकाले स्कुल सञ्चालक र अभिभावक पनि अत्यन्तै खुसिरहेकाे जनाएका छन् ।

अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितीय हिसाबका लागी क्यालकुलेटरको समेत आवश्यकता नपर्ने हुँदा यसलाई प्रभावकारी मानिएकाले यसलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत स्कुलहरुले पठन पाठन गराउदै आएका छन् ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको