‘एसियन एक्सिलेन्स अवार्डले आफूलाई जिम्मेवारी बढाएको छ : तेजु नेपाल

काठमाडौं – बाल बिकास एनसीमासको निर्देशक तेजु नेपाल भारतमा ‘एसियन एक्सिलेन्स अवार्ड’बाट सम्मानित भएका छन् । भारतीय समाचार च्यानल लाइभ २४ न्यूज, रे फाउन्डेशन एसियाले संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा उनी सम्मानित भएका हुन्।  अबाकस प्रणाली र ह्याण्ड राइटिङ्गमार्फत शिक्षा क्षेत्रमा पु-याएका योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको थियो।

सम्मानितपछि नेपाल आएर उनले शुभकामना आदन प्रदान तथा पत्रकार सम्मलेनको आयोजना गरेका थिए।  कार्यक्रममा बोल्दै नेपालले भने: ‘ यो अवार्ड सबैको साथ र सहयोगले आफूले आउन सफल भएको भन्दै अवार्डले थप जिम्मेवारी बढेको पनि बताए ।

अवाकस नेपालमा मात्र नभएर अब भारत मलेसिया लगायत अन्य देशमा पनि बिस्तार गर्न लागेको पनि उनको भनाई छ ।

त्यस्तै कार्यक्रममा अर्का सम्मानित देबेन्द्र नेपालको पनि सहभागिता रहेको थियो। उनले पनि बेस्ट अर्गानिक र इको रिसोर्टमा अवार्ड जित्न सफल भएका थिए। उनी चित्लाङमा चित्लाङ भिलेज रिसोर्ट संचालन गर्दै आएका छ।

कार्यक्रममा जितको खुसियालीमा केक काटेर सेलिब्रेशन समेत गरिएको थियो।

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको