बोल्ड साम्राज्ञी राज्यलक्ष्मी शाह

पछिल्लो समयकी हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । मिडियाको नजरमा समेत सितिमिती नपर्ने उनी केही समय अगाडि मिडियाबाटै भागेकी पनि थिइन् ।

कहिलेकाहीँ प्रेम सम्बन्धका कारणले पनि मिडियाको गसिप बन्ने गरेकी उनी आफ्नै दुनियाँमा रमाउने गरेकी छन् । उनले पछिल्लो समय अभिनय गरेको फिल्म हो ‘ह्यारी कि प्यारी’ ।

यो फिल्ममा उनी हास्य कलाकार जीतु नेपालसँगको जोडीको रूपमा देखिँदै छिन् । उनको रिलिज हुन बाँकी फिल्म ‘तिम्रो मेरो साथ’ पनि हो । अब भने उनी फिल्म ‘लण्डन टू पेरिस’ छायाँकन गर्ने तरखरमा छिन् ।

साम्राज्ञी सामाजिक सञ्जाल मार्फत भने फ्यानसँग जोडिने गरेकी छन् । सोही क्रममा उनले बोल्ड तस्बिर समेत शेयर गर्दछिन् । हालै पनि सामाजिक सञ्जालमा उनले दुई बोल्ड तस्बिर राखेकी छन् ।

जसमा उनी निक्कै सुन्दर र आकर्षक समेत देखिएकी छिन् । लेहेङ्गा पहिरनको उक्त तस्बिरमा फ्यानले रुचाएका छन् । जसमा सकारात्मक प्रतिक्रिया समेत दिएको देख्न सकिन्छ ।

भुवन केसीको फिल्म ‘ड्रिम्स’ बाट अभिनयमा डेब्यु गरेकी साम्राज्ञीले करिब दर्जन हाराहारी फिल्म अभिनय गरेकी छन् । ति मध्य केही मात्र सफल छन् ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको