प्रहरी महानिरीक्षक ज्ञवालीले सर्वोच्चलाई दिए यस्तो जवाफ

काठमाडौं – ले विप्लव समूहका कार्यकर्ता अदालतको आदेशमा रिहा भएपछि फेरि अपराध गर्न सक्ने हुनाले पक्राउ गरेको प्रष्टिकरण दिएका छन् ।

विप्लव समूहका कार्यकर्ता अदालतको आदेशमा रिहा हुनेवित्तिकै पक्राउ परेको विषयमा सर्वोच्चले मागेको लिखत जवाफ पेश गर्दै उनले पुन अपराधमा संलग्न हुने देखिएकाले पक्राउ गरेको बताएका हुन् ।

मंगलबार अदालत उपस्थित भएका उनले अदालतको अवहेलना गर्ने आफूहरुको मनसाय नभएको बताए ।

तर अदालतको आदेशमा रिहा भएका व्यक्तिले फेरि गैर कानूनी कार्य गर्न सक्दैनन् भन्ने अनुमान गर्न नसकिने आईजीपी ज्ञवालीले आफ्नो लिखित जवाफमा उल्लेख गरेका छन् ।

उनले अदालत परिसरबाटै भने कसैलाई पक्राउ नगरेको प्रष्टिकरण पनि दिएका छन् ।

विप्लव समूहका कार्यकर्ता भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीलाई गैरकानूनी थुनामा राखेको भन्दै भीमप्रसाद शर्माले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

उक्त रिटमाथि गत शुक्रबार सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको इजलासले अदालतको आदेशमा रिहा भएकालाई प्रहरीले पक्राउ गरेर अदालतको अवहेलना गरेको भन्दै प्रहरीको जवाफ मागेको थियो ।

सर्वोच्चले प्रहरी महानिरीक्षक, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी प्रभाग सिंहदरबार र सोह्रखुट्टेसँग जवाफ मागेको थियो । मंगलबार यी चारवटै निकायका प्रहरी अधिकारीले सर्वोच्चमा जवाफ दिएका हुन् ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको