टुटल र पठाओको सेवा बन्द गराउन माग गर्दै ट्याक्सी चालकहरुले घेरे यातायात विभाग

काठमाडौं – ट्याक्सी व्यवसायी तथा चालकहरुले टुटल र पठाओको सेवा बन्द गराउन माग गर्दै यातायात व्यवस्था विभाग घराउ गरेका छन् । केही दिनदेखि उनीहरुले विभिन्न किसिमबाट टुटल र पठाओ जस्ता सेवा बन्द गराउन चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

ट्याक्सी व्यवसायी र चालकहरुले आफ्नो रोजी रोटी खोस्ने गरी निजी सवारीले भाडाका यात्रु बोक्न नपाउने भन्दै विभागलाई चर्को दवाव दिएका छन् ।

व्यवसायीहरुले यस्ता सेवा बन्द गराउन पहल नगरेसम्म घेराउ जारी राख्ने चेतावनी दिएपछि विभागले मंगलबार साँझ विभागले एक सूचना जारी गर्दै निजी सवारीसाधनले भाडाको सवारी बेक्न नपाउने आशयको सुचना जारी गरेको छ ।

टुटल र पठाओको नाम उल्लेख नगरी विभागले कानूनी व्यवस्था स्मरण गराउँदै निजी सवारी साधनले यात्रु बोके कारवाही गर्ने चेतावनी दिएको छ ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज केन्द्रिय सदस्य विष्णु चौहानले विभागले सूचना मात्रै जारी गरेर नहुने बताए । उनले सेवमा रोक लगाएर ट्याक्सी चालक तथा व्यवसायीलाई न्याय दिनुपर्ने बताए ।

सिफारिस

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

धेरै पढिएको