स्वास्थ्यमन्त्री ज्यू ! जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिन लाज लाग्दैँन ?

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ती दिन लाज लाग्नुपर्ने बताएका छन् । जनतालाई विश्वभरी सन्त्रास फैलाईरहेको कोरोना भाईरसको संक्रमण नेपालमा पनि देखिए सरकारले सबैलाई क्वारेन्टाईनमा राख्न नसक्ने अभिव्यक्ती स्वास्थ्यमन्त्री ढकालले दिएपछि नेता महरले रोस प्रकट गरेका हुन् ।

स्वास्थ्यमन्त्री ज्यू जिम्मेवार पदमा बसेर विश्वभर संन्त्रास फैल्याईरहेको कोरोना भाईरसबारे गैरजिम्मेवार अभिव्यक्ती दिन लाज लाग्दैँन ? जनताप्रती उत्तरदायी हुनुपर्दैन ?, नेता महरले प्रश्न गर्दै भनेका छन् । सरकार भ्रष्टाचार र लुट्नका लागि मात्र हो, आजनतालाई परेको बेला अभिभाकत्व ग्रहण गर्न नसक्ने, जनताप्रति उत्तरदायी खोई भन्दैं नेता महरले आक्रोश पोखेका छन् ।

जनताको कर र रेमिट्यान्सबाट तलब र भत्ता खाने अनि आपतविपतमा हामी छौ, सरकार तपाईको साथमा छ, नेपालमा कोरोनाको संक्रमण देखिहाले राज्यले कुनै पनि कसर बाँकी राख्दैँन भन्नु त कहाँ हो कहाँ उल्टै नालायकिपनको पराकाष्टा देखाउने ?, नेता महर आक्रोशमिश्रित अभिव्यक्ती दिदैं अघि थप्छन्, सरकार भ्रष्टचार गर्न र लुट्नलाई मात्र हो ? नागरीकप्रती उत्तरदायी भएको खोई ?

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको