सार्क राष्ट्रबीच भिडियो संवादमा किन सहभागी भएनन् पाकिस्तानी प्रधानमन्त्री ?

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आइतवार भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखबीचको भिडियो संवादमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान सहभागी भएनन्। सार्क राष्ट्रका आठ देशका कार्यकारी प्रमुखबीच भएको भिडियो संवादमा पाकिस्तानकोतर्फबाट स्वास्थ्यमन्त्री जाफर मिर्जा सहभागी भएका छन्।

सार्क राष्ट्रबीचको भिडियो संवादमा नेपाल, भुटान, अफगानिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र भारत कार्यकारी प्रमुख सहभागी छन्। पाकिस्ताकाको तर्फबाट भने प्रधानमन्त्री इमरान खान यो भिडियो संवादमा सहभागी भएनन्। भारत र पाकिस्तानबीचको लामो शत्रुतापूर्ण सम्बन्धकै कारण सार्क अहिले निष्कृय अवस्थामा छ।

भारतले बिम्स्टेकलाई प्राथमिकता दिएपछि मृत जस्तै भएको सार्कलाई मोदीको पहलमा पुन: सक्रिय बनाउने कोसिस भएको छ। तर मोदीले कोरोना भाइरसको सन्दर्भमा सार्क राष्ट्रले एक भएर लड्नुपर्ने बताएका छन्। सार्कको अध्यक्ष राष्ट्र नेपाल हो। यो भिडियो संवादमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी छन्।

सिफारिस

ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, के भयो छलफल ?

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ। ‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री...

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन्। हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।...

काठमाडौं महानगरले गर्यो यी सडकलाई एकतर्फी

काठमाडौं– काठमाडौं महानगरपालिकाले यातायात आवागमनलाई व्यवस्थापन गरेर थप प्रभावकारी,...

चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ। ९२...

 उर्जामन्त्री खड्का भारतको नयाँदिल्ली प्रस्थान

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

प्रचण्डको सचिवालयमा जिम्मेवारी हेरफेर, क–कसले पाए जिम्मेवारी ?

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका...

धेरै पढिएको