पुर्व मन्त्री ढुङ्गेलकाे अाज तेस्राे स्मृति

काठमाडौ – नेपाली कांग्रेस खाँडादेवि गाउपालीका वडा नम्बर ४ र ५ ईकाई समितिले अाज संयुक्त रुपमा पुर्व कृषि सहायकमन्त्री स्वर्गीय रामहरि ढुङ्गेलकाे तेस्रो स्मृति सभाकाे काठमाडौमा अायाेजना गरेकाे छ ।

स्मृति सभामा सहभागि नेताहरुले स्वर्गीय ढुङ्गेललाई सहयोगी ,सरल तथा सादगी नेताकाे रुपमा स्मरण रहेकाे छन् । त्यसैगरि वक्ताहरुले सादगी नेता ढुङ्गेलकाे अनुयायी भएर राजनिती गर्ने प्रतिवद्वता समेत व्यक्त गरेका थिए भने स्वर्गीय नेता ढुङ्गेलबाट राजनितीकर्मीले धेरै कुरा सिक्नु पर्ने समेत बताएका थिए ।

स्मृति सभामा सहभागी नेपाली कांग्रेसका पुर्व सचेतक तथा जलस्रोत राज्यमन्त्री लक्ष्मण प्रसाद घिमिरे , पुर्व सभासद रमा गुरागाई , पुर्व सभापति रामचन्द्र खड्का, सभापति लवश्री न्याैपाने, पुर्व महाधिवेशन प्रतिनिधि कुसश्री न्याैपाने , जिल्ला सदस्य रामकृष्ण ढुङ्गेलले स्वर्गीय रामहरि ढुङ्गेललाई सादगि तथा सहयाेगी नेताकाे रुपमा स्मरण गर्दै श्रद्धाञ्जली ब्यक्त गर्नुभएकाे छ ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको