त्रिविका स्नातकोत्तर तह दोस्रो र चौथौ सेमेस्टरको परीक्षा तोकिएकै समयमा हुने

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो र चौथौ सेमेस्टरको परीक्षा पूर्वनिर्धारित मितिमै हुने प्रस्ट पारेको छ।

विश्वभरि महामारीको रुप लिएको कोभिड- १९ का कारण परीक्षा सर्नसक्ने अनुमान भइरहेका बेला त्रिविले परीक्षा नसर्ने प्रस्ट पारेको हो।

त्रिवि उपकुलपति कार्यालयले उपत्यकाभित्रका आंगिक क्याम्पसका प्रमुख तथा अन्य पदाधिकारीलाई सोमबार कीर्तिपुर बोलाएर परीक्षा तयारीबारे छलफल गरेको थियो। कोरोना भाइरसको कारण परीक्षा स्थगित नगरे पनि सुरक्षाका आवश्यक उपायबारे अपनाइने निर्णय पनि त्रिविले गरेको छ।

त्रिविले स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा चैत ९ र चौथो सेमेस्टरको परीक्षा चैत ७ गतेदेखि तोकेको छ। एकवर्षे बीएडको परीक्षा पनि चैत ९ गतेदेखि छ। त्यस्तै, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई परीक्षा चैत ६ गतेदेखिका लागि तोकेको छ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको