गायक रामचन्द्र चन्दको एकल लोक गीत ‘मुटु गाँठो’ (भिडियो)

काठमाडौं – गायक तथा कुशल सर्जक रामचन्द्र चन्दको नयाँ गीत सार्वजनिक गरिएको छ। सर्जक तथा गायक विष्णु खत्रीको शब्द तथा लय सिर्जनामा ‘मुटु गाँठो’ बोलको गीत सार्वजनिक गरिएको हो  ।

स्मृति तिमल्सिना ‘गुरु’ आमाको निर्देशनमा भनेको भिडियोमा गान्धीव सुवेदी र एलीना रायमाझीको अभिनय रहेको छ ।

नेपाली लोक सांगीतिक क्षेत्रमा पछिल्लो समय एकल लोक गीतहरु हराउदै गईरहेको परिवेशमा गायक चन्दले भने त्यसलाई निरन्तरता दिएका छन्  ।

हेर्नुहोस् भिडियो 

सिफारिस

कच्चा पदार्थ आयात गर्दा समान भन्सार दर कायम गर्न जुत्ता चप्पल व्यवसायीकाे माग

काठमाडौं - नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले उद्योगी र व्यवसायी दुबैलाई कच्चा पदार्थ आयात गर्दा समान भन्सार दर कायम गर्न माग गरेको छ...

प्रहरी प्रवक्तामा एसएसपी दान बहादुर कार्की

काठमाडौँ - नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की तोकिएका छन् । आईजीपी वसन्त कुँवरले कार्कीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसअघिका...

फ्रान्स लागे मेयर बालेन शाह

काठमाडौँ - कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) आज फ्रान्स प्रस्थान गरेका छन् । कान्सका मेयर...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरी प्रवक्तामा एसएसपी दान बहादुर कार्की

काठमाडौँ - नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक दान...

फ्रान्स लागे मेयर बालेन शाह

काठमाडौँ - कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग...

मौसम : आज कहाँ कहाँ पर्छ पानी ?

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको बिहार...

एआइजी र डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)...

पाँच किलो सुनसहित २ भारतीय पक्राउ

काठमाडौं - पाँच किलो एक सय ग्राम सुनसहित त्रिभुवन...

कस्तो रहला आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको