ग्यास अभावमा हामी कसैलाई पनि भोकै बस्न दिदैनौं, प्रहरी ग्यास लिएर हाजिर हुन्छ

काठमाडौं – बजारमा ग्यास लगायत अत्यावश्यक सामाग्रीको अभाव नरहेकाले नआक्तिन सरकारले जनतालाई आग्रह गरेको छ । बजारमा साविकको मागभन्दा ठुलो परिणाममा ग्यास लगायत अत्यावश्यक सामाग्रीहरु आयात भइरहेकाले नआक्तिन सरकारको आग्रह गरेको हो  ।

मंगलबार संवाद चौतारीमा आयोजित अन्तर संवाद कार्यक्रममा बोल्दै महानगरीय प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेलले ग्यासको अभाव हुन नदिन नेपाल सरकार लागि परेको बताए । उनले भने, ‘हामी कसैलाई पनि भोकै बस्न दिदैनौं । अहिले ग्यास प्रयाप्त मात्रामा आइरहेको छ । तपाईहरु आक्तिन पर्दैन ।’

उनले अगाडी भने, ‘यदी तपाईले ग्यास पाउनु भएन भने प्रहरीलाई फोन गर्नुहोस् । हामी तत्काल उपलब्ध गराउँछौं ।’ अत्याधिक माग भएको बहाना गर्दै कालोबजारी हुनसक्ने तर्फ संकेत गर्दै डिआइजी पोखरेलले त्यस्तो भएको पाइए तत्काल फोन गर्न आग्रह गरे ।

नेपाल प्रहरीको कन्ट्रोल १०० मा फोन गरेर ग्यास नपाएको जानकारी गराउने वित्तिकै प्रहरी ग्यास लिएर हाजिर हुने उनको भनाई छ ।

हेर्नुहोस् पूरा भिडियो 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको