नेपाली कांग्रेस रामेछाप काठमाडौ सम्पर्क समितिकाे अध्यक्षमा श्रेष्ठ

काठमाडौं – नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समिति अाज  पुनर्गठन भएकाे छ ।

नेपाली कांग्रेसका रामेछापका नेता राजनारायण श्रेष्ठको
अध्यक्षतामा ५१ सदस्यीय समिति गठन भएको छ ।  काठमाडौंको मध्ये बानेश्वर स्थित म्याकडोलाल्ड पार्टी प्यालेस भएको सम्पर्क समिति पुनर्गठन तथा हस्तान्तरण कार्यक्रममा श्रेष्ठको अध्यक्षमा पुनर्गठन भएकाे छ । समिति क्रमश उपाध्यक्षमा प्रदिप बस्नेत र सुजन काफ्ले, सचिवमा सुकदेव खड्का र उमेश घिमिरे सहसचिवमा प्रकाशचन्द्र मोक्तान र हिमाल महत र कोषाध्यक्षमा शकुन्तला त्रिपाठी रहेनु भएकाे छ।  सम्पर्क समिति ५१ सदस्यीय रहने छ भने  हाल ४५ जना चयन भएकाे छ ।  नयाँ कार्समितिले अावस्यताकाे अाधारमा भुगाेल ,लिङ्ग तथा जाति समाबेशि हुने गरि ६ सदस्य  पछि थप्ने सकिने निर्णय भएकाे छ ।

२०४७ सालमा सम्पर्क समितिकाे स्थापना भएकाे थियाे भने २०५१ सालदेखि शिव श्रेष्ठकाे अध्यक्षतामा समिति संचालित थियाे थियाे । 
यसैगरि समिति पुनर्गठन तथा हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सचेतक तथा  पूर्वजलस्रोत राज्यमन्त्री लक्ष्मण प्रसाद घिमिरे, पूर्व सभापति रामचन्द्र खड्का, सभापति लवश्री न्याैपाने, उपसभापति जितेन्द्र कुमार माेक्तान, सचिव विष्णु बस्नेत, नेपाल महिला संघकी जिल्ला अध्यक्ष गंगा अधिकारी, महाधिवेशन प्रतिनिधि बिरबहादुर तामाङ लगायत नेताहरुले शुभकामना व्यक्त गर्नु भएकाे थियाे । 

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको