कोरोना नेपाल भित्रिन नदिन सरकारले उच्च सर्तकता अपनाइरहेको छ : डा. भट्टराई

काठमाडौं – प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क लाई सक्रिय बनाउँनु पर्ने बताएका छन् । कोरानाका कारण विश्वनै आक्रान्त वनिरहेका बेला दक्षिण एसियाली मुलकहरुले एक आपसमा पारस्परिक सहयोग आदान प्रदान गर्नु पर्ने डा भट्टराईले बताए ।

वुधवार संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै भट्टराईले केहि दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको पहलकदमीमा सार्क राष्ट्रका राष्ट्र प्रमुखका विचमा भएको भिडियो कन्फरेन्स अन्यन्तै सफल भएको र यसले सार्क मुलुकहरुलाई अझ नजिक ल्याउँन सहयोग पुगको बताए ।

नेपाल जहिले पनि सार्कको निरन्तरता र क्रियाशिलाको पक्षमा रहेको भन्दै उनले अब यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । अन्तरसंवादमा बोल्दै डा भट्राईले प्रधानमन्त्री केपी ओलीले डाक्टरको उच्च निगरानीमा रहेर कार्यसम्पादन गरिरहेको पनि बताए ।

उनले भने प्रधानमन्त्री ज्यू अहिले पनि डाक्टरको सुपरभिजनमा हुनुहुन्छ भिडियो कन्फरेन्समा सहभागीता देखि अन्य भेटघाटहरु डाक्टरको अनुमतीमै भइरहेका छ । कोरोना नेपाल भित्रिन नदिन सरकारले उच्च सर्तकता अपनाइरहेको तर नेपाल कोरोना सक्रमणको उच्च जोखिममा भने रहेको भट्टराईले बताए ।

सिफारिस

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

भर्खरै

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

धेरै पढिएको