काठमाडौं – धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बुधबार साँझ ६ बजेर ३६ मिनेट जाँदा धादिङको मार्पाक आसपास केन्द्र बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंसम्म पनि महसुस भएको थियो ।
