मनकारी वडा अध्यक्ष : जसले वितरण गरे ३५ घरलाई खाद्यान्न सामग्री

राप्ती नगरपालीका वडा नम्बर ९ का वडा अध्यक्ष देवेन्द्र लामाले वडाभित्र रहेका दैनिक ज्यालामज्दुरी गेरर दैनिकी गुजार्ने र विहान बेलुका छाक टार्न समस्या भएका गरिब तथा विपन्नलाई बुधबार खाद्यान्न सामाग्री उपलब्ध गराउनु भएकाे छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट हुन सक्ने जाेखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले मंगलबार देखि लागुहुने गरि गरेकाे लगडाउनका कारण प्रत्यक्ष रुपमा असर परेकाे र ज्याला मज्दुरी गरेर दैनिकी चलाइरहेका राप्ती वडा नम्बर ९ भित्रका ३५ घर खाद्यान्न सामाग्री उपलब्ध गराएका हुन् ।

खाद्यान्न सामग्रीमा दैनिक उपभोग्य सामग्री चामाल, दाल, नुन, साबुन,तेल, खाजा लगाएतको सामान बितरण गरिएकाे छ । लकडाउनका कारण सबै भन्दा बढी मारमा दैनिक ज्यालाञ्दुरी गरेर दैनिकी चलाउने र विपन्न वर्गमा परेकाे र अत्यावश्यक दैनिक उपभाेग्य सामग्रि समेत नपाएर नागरिक भाेकै बस्नु पर्ने अवस्था सिर्जना नअायाेस भनेर लामाले वडाबासीलाइ खाद्यान्न सामग्री वितरण गरेकाे बताए  ।

यसै गरि कुनै पनिबेला कुनैपनि समस्या आएमा नागरिकको सेवा गर्न तयार रहेकाे समेत बताउनु भयाे । लामाले वडाबासीलाई अप्ठ्यारो परेकाे खण्डमा आफुलाइ सम्झान पनि आग्रह गर्नुभएकाे छ । अध्यक्ष देवेन्द्र लामा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएकाे हाे ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको