रामेछापको लकडाउनमा थप कडाइ, खाद्यान्न पसल खोल्ने समय तोकियो

रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले आजदेखि लागू हुने गरी २५ गते राति १२ सम्मका लागि निषेध आज्ञा जारी गरेको छ । यसअघिको निषेध आज्ञा सोमबार राति देखि सकिएको थियो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ अनुसार अत्यावश्यक काम बाहेक कोहि कसैलाई घर बाहिर ननिस्कनका लागि उक्त आदेश जारी गर्नुभएको हो ।

उक्त कार्यालयबाट सोमबार जारी भएको सूचनामा मंगलबार देखि खाद्यान्न, दुध, तरकारी र ग्यांस डिपोहरु विहान ५ देखि ८ बजे सम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म मात्र संचालन गर्न पाउने उल्लेख छ । यसैगरी बैंक तथा वित्तिय संस्थाहरुले विहान ११ बजे देखि दिउसो १ बजे सम्म काउण्टर संचालन गर्न पाउने उल्लेख छ ।

स्थानीय प्रशासनको अनुमति नलिएका सवारी साधन संचालनमा पूर्ण रोक लगाइने , अत्यावश्यक सेवा बाहेकका अन्य कार्यालयका कर्मचारीलाई विदा दिने , स्वास्थ्य र खाद्यान्न लगाएत अत्यावश्यक सेवा दिने निकायले मास्कको प्रयोग गरी कम्तीमा १ मिटरको दुरी राखि सेवा दिन समेत आदेशमा उल्लेख गरीएको छ ।

सिफारिस

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद...

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै विश्व वन्यजन्तु कोष  (WWF)  ले विशेष सम्मान गरेको छ। विश्व वन्यजन्तु कोष नेपालले...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको...

भर्खरै

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई...

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको विरोध प्रदर्शन(तस्बिरहरु)

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै...

बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं - बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले...

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

धेरै पढिएको