यस्तो छ आजको मौसम

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार पश्चिमी भूभाग र तराईका केही स्थान छाडेर आंशिक बदली रहेको छ । पूर्वी भूभागमा पनि आंशिक बदली भएको छ ।

काठमाडौं उपत्यकामा पनि भिजिबिलिटी कम भएको छ । बिहानको मौसममा धुम्मिदै गएको छ मौसम ।

उपत्यकासहित मध्य र पूर्वका पहाडी भूभागमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । पश्चिमका पहाडी भूभागमा पनि वर्षा हुन सक्नेछ ।

कतिपय पहाडी भूभाग (मध्य र पूर्व) मा खण्डित वर्षा (आइसोलेटेड) वर्षा हुने छ ।

काठमाडौं उपत्यकामा तापक्रम १३ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्नेछ । भिजिबिलिटी ४ किलोमिटर रहेको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा र मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूभागका एक र दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

बिहीबार र शुक्रबार भने मौसम सफा रहने मौसमविद् अर्यालले बताए ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको