सांसद प्रदिप यादवको पहलमा २० बेडको आइसोलेसन वार्ड निर्माण गरिदै

राहुल गुप्ता, वीरगन्ज – संघीय तथा प्रदेश सरकारले वेवास्ता गरेपनि २० घन्टामा २० वेडको अस्पताल बनाउने कार्यमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव लागेका छन् । मुलुककै पुरानो र मध्य तराईको सबै भन्दा वढी चाप भएको नारायणी अस्पताललाई सघीय र प्रदेश सरकारले वेवास्ता गरेपछि बुधबार बिहानदेखि केन्द्रिय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालमा आइसोलेशन वार्ड बनाउने कार्यमा जुटेका हुन ।

जग्गदम्बा ग्रुपमा संचालक राजेश अग्रवाल र रुगंटावेल फेयरका आर्थिक सहयोगमा लगभग १० लाखको लागतमा २० वेडको आइसोलेशन वार्ड स्थापना गर्ने कार्यमा सांसद यादव लागी परेका हुन । सर्लाहिदेखि पर्सा जिल्लासम्मको रोगीहरुपको चाप रहेको अस्पतालमा मात्र ५ वेडको आइसोलेशन वार्डले धान्न नसकने अस्पतालका चिकित्सकहरुले गुनासो गरेपछि जनताका जिउधन रक्षाको लागी दाताहरुसगं अनुरोध गरेर आइसोलेशन वार्ड स्थापना गराउने कार्यमा जुटेको सांसद यादवले बताए ।

उनले भने दुबै सरकारले वीरगन्जलाई वेवास्ता गरेपछि जनताको ज्यान बचाउन उधोगी व्यापारीहरुको अगाडि हाथ फैलाएको छु ।उहाहरुको आर्थिक सहयोगमा २४घन्टा भित्र यो आइसोेलेश वार्ड जसरि पनि तैयार गरिने सांसद यादवको प्रतिवद्धा रहेको थियो । यसपछि कारोना रोगको चेकजाचको लागी शुक्रबार देखि सघर्षमा उत्रिने तैयारी जुटको उनले अन्नपूर्ण टाइम्सलाई बताए ।

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्ड मदन उपाध्यायले निजि अस्पतालहरुले ज्वरो रोगका बिरामीको उपचार गर्न रोक लगाएपछि रोगीहरुको चाप बढेको बताए । उनले भने भारतको लखनउबाट आएका ठोरी नगरपालिकाका २ मा ज्वरो र खोकि देखिएपछि आइसोलशनमा राखिएको बताउदै वीरगन्जमा पनि कारोना चेकजाचको लागी आवश्यक उपकरणहरुको आवश्यकता रहेको बताए ।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको