सांसद यादवको पहलमा २० सैयाको आईसुलेसन वार्ड  निर्माण गरी हस्तान्तरण

राहुल गुप्ता, बिरगंज – बिरगंजको नारायणी अस्पतालमा  २० सैयाको आईसुलेसन वार्ड निर्माण सम्पन्न भएको छ । सम्पन्न वार्ड एक कार्यक्रम बीच आज शनिबार अस्पताललाई हस्तान्तरण गरिएको छ ।

पर्सा क्षेत्र न.१ का सांसद प्रदिप यादवको पहलमा बिरगंजका सहयोगी दाता वेलफेयर सोसाइटीका वेलफेयर सोसाइटीका सुरेश रुङ्ग्टा र जगदम्बा सिमेन्टका राजेश अग्रवालको सहयोगमा उक्त २० सैयाको आईसुलेसन वार्ड निर्माण गर्न सफल भएको थियो।  दाता र  सांसद यादवले संयुक्त रुपमा नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायलाई हस्तान्तरण गरेका थिए  ।

कार्यक्रममा बोल्दै  आवश्यक परे अरुपनि आईसुलेसन बेड थप्ने पनि बताए।बिरगंजको नारायणी अस्पतालमा  आवश्यक  पिपिई सामाग्री , स्वाब टेस्ट किड र ल्याब स्थापनको लागि सरकारलाई आग्रह गरेको र आग्रहलाई बेवास्ता गरे बिरगंजका जनताहरुको ज्यानको लागि धर्ना बस्न पनि तयार रहेको बताए । हस्तान्तरण कार्यक्रममा समाजवादी पार्टीका नगर अध्यक्ष ईश्वर यादव , समाजवादी विद्यार्थी युवा नेता निखिल बर्णबाल , लायन्स क्लबका सुनिल खेतान , नारायणी अस्पतालका चिकित्सक डा. बिरेन्द्र प्रधान , डा. उदय नारायण सिंह लगायत सन्चारकर्मीहरुको उपस्थित रहेको थियो ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको