प्रदेश सभा सदस्य वैजनाथ जैसवालद्वारा मास्क,सेनिटाइजर,साबुन वितरण

उमेश बि.क, नवलपरासी – पश्चिम नवलपरासी क्षेत्र नं.२”ख” का प्रदेश सभा सदस्य वैजनाथ जैसवालले आफ्नाे कार्य क्षेत्र वासीहरूलाई मास्क,सेनिटाइजर,सावुन बितरण कार्य सुरु गरेका छन्। विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण सरकारले गरेको लकडाउनमा आफ्नो कार्य क्षेत्र वासीहरूलाई काेराेनाबाट बचाउनकाे लागि मास्क,सेनिटाइजर,सावुन बितरण कार्य सुरु गरिएको प्रदेश सभा सदस्य जैसवालले बताए ।

मास्क,सेनिटाइजर,सावुन बितरण शनिबार पाल्हिनन्दन गाउँपालिका वडा नं.१ रमपुरवाबाट सुरू गरिएको हाे ।  पहिलो दिन पाल्हिनन्दन गाउँपालिका वडा नं.१ का ११ सय घरधुरीलाई बितरण गरिएको र क्रमश प्रदेश क्षेत्र नं.२”ख” प्रदेश सभा सदस्य कार्यक्षेत्र भित्र सम्पुर्ण घरधुरीलाई बितरण गरिने जैसवालले बताए।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुसार हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम लगाएतकाे उपाय अपनाउन आम जनसमुदाय आग्रह समेत गरे। साे वितरण कार्यक्रममा प्रदेश सभा सदस्य वैजनाथ जैसवाल, पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पबित्रा काेहार ,वडा नं. १ का वडा अध्यक्ष लल्लन यादव , नेपाली कांग्रेसपाल्हिनन्दन गाउँपालिका वडा नं १ ईकाइ सभापति चुल्हाइ यादव, ने.बि संघका इमामुल अलि लगायतको सहभागीता रहेको थियो ।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको