संचारकर्मीकाे घरभाडा तिर्दिदै वाईबा

काठमाडौ – संकटकाबेला सबैभन्दा बढि संचारकर्मी समस्यामा पर्ने भन्दै निर्माण व्यवसायी चन्द्र कुमार वाइबाले समस्यामा परेका संचारकर्मीकाे घरभाडा तिरिदिने अभियान सुरु गर्नुभएकाे छ ।

काेरानाा संक्रमणकाे जाेखिमबाट जाेगाउनकाे लागि सरकारले यतिबेला देशभर लकडाउन गरेकाे छ । यस्ताे समयमा पनि संचारकर्की भने मैदानमा उत्रिनु पर्दछ । जस्ताेसुकै परिस्थितिमा पनि संचारकर्मी अहाेरात्र खटिनु पर्ने भएकाे र संचारकाे महत्त्वपूर्ण भुमिका हुने हुदा अन्य क्षेत्रमा भन्दा तुलनात्मक रुपमा संचार क्षेत्रमा समस्या बढी हुने भएकाले यस्ताे परिप्रेक्षमा संचारकर्मीलाइ सहयाेग गर्न उचित ठानेर अभियान सुरु गर्नु भएकाे छ । अभियानकाे सुरुगरे सगै सञ्चारकर्मी रोशन राउतलाइ २० हजार रुपैया प्रदान गर्नुभएकाे छ । ई–आर्थिक डटकम अनलाइन पत्रिकाका अध्यक्ष तथा प्रधान सम्पादक राउतलाई उनले उक्त रकम सहयोग गर्नुभएकाे हाे ।

लकडाउनका समयमा सरकारले एक महिनाकाे घरभाडा नलिनकाे लागि सबै घरवालालाई अाग्रह गरेकाे भएता पनि याे पुर्ण रुपमा पालना हुन नसक्ने भन्दै वाइबाले याे अभियान सुरु गरेकाे बताउनु भयाे । सुचना तथा समाचार संकलनमा दिनरात खटिनु पर्ने संचारकर्मीलाई परेकाे समस्यालाई मध्यनजर गरेर संचारकर्मीकाे समस्यामा साथ दिन घरभाडा तिरिदिन उक्त अभिउान सुरु गर्नुभएकाे वाईबाले बताउनु भयाे । यस्तो बेला अहोरात्र खटिरहेने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सँगै सञ्चारकर्मीलाई सहयोग गर्नु आफ्नो दायित्व भएकाे समेत बताउनु भयाे ।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको