यस्ता संगठनलाई विद्यालयमा प्रवेश अनुमति नदिन महानगरपालिकाको निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफू मातहतका विद्यालयहरुलाई परिपत्र गर्दै चन्दा माग्ने समूहलाई प्रवेश अनुमति नदिन निर्देशन दिएको छ।

कुनै पनि संघ, संगठनका नाममा चन्दा संकलन गर्न आउने समूहलाई विद्यालय प्रवेशमा रोक लगाउन निर्देशन दिइएको छ। मंगलबार काठमाडौं महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण विद्यालयलाई एक परिपत्र जारी गर्दै उक्त निर्देशन दिएको हो।

धार्मिक संगठन, विद्यार्थी संगठन, मानवअधिकार, बालअधिकार, सरकारी तथा गैरसरकारी संघ संस्था, लेक्चर आदीका नामबाट जबरस्ती आर्थिक संकलन भइरहेको उल्लेख गर्दै त्यस्ता समूह वा संगठनलाई विद्यालयमा प्रवेश रोक्न भनेको छ।

विद्यालय शान्तिको क्षेत्र भए पनि उक्त विषयको वास्ता नगरी विद्यार्थीहरुलाई उक्साउने, अमर्यादित क्रियाकलाप गर्ने र समग्रमा विद्यालयको शैक्षिक गतिविधिलाई प्रभावित पार्ने गरेको गुनासो आएको उल्लेख गर्दै महानगरको शिक्षा विभागको पूर्व स्वकृत वेगर कसैलाई पनि विद्यालयमा प्रवेश नगराउन परिपत्र गरिएको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिएका छन्।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको