विद्यार्थीका लागि खुशिको खबर : शिक्षक संघले घरघरमा विद्यालय अभियान संचालन गर्दै

काठमाडौं – नेपाल शिक्षक संघले ” घरघरमा विद्यालय शैक्षिक अभियान” संचालन गर्ने भएका छन् । संघको चैत २१-२३ गते बसेको अनलाइन संघिय बैठकले यस्तो निर्णय गरेका हुन् । संघको बैठक पश्चात् मंगलबार अध्यक्ष राजेन्द्रराज पौडेल र महासचिव सोमनाथ गिरिले संयुक्तरुपमा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत सो कुराको जानकारी गराएका हुन् ।

विश्वभर लकडाउनका कारण घरमै परिक्षा दिइ बसेका र परिक्षा दिनुपर्ने विद्यार्थीहरुलाई हालको त्रासदित वातावरणलाई सरल बनाई बालबालिकाहरुलाई लकडाउन हाम्रै स्वास्थ्यकालागी अपनाइएको सुरक्षित उपाय हो भन्ने बोध गराउदै विद्यार्थीहरुलाई उचित वातावरण निर्माण गरि अभिभावकहरुको समन्वयमा संचारका साधनमार्फत तत्काल पालिका स्तरसम्म अभियान प्रारम्भ गर्ने जानएका छन् ।

यस कार्यक्रममा विद्यार्थीहरुलाई दैनिक अनिवार्य समयतालिका निर्माण गर्न लगाई अभिभावकको सहयोगमा विषयगत अध्ययनका अलावा पारिवारिक सहयोग,स्वास्थ्य कार्यक्रम, खेलकुद, कला साहित्य अध्ययन समावेश गर्न सुझाव दिने उल्लेख छ ।

अभियानमा सम्बन्धित पालिकामा बसोबास शिक्षक संघका विभिन्न तहका नेतृत्वहरु कृयाशिल रहने छ । साथै विज्ञप्तिमा सरकारले गरिएको लकडाउनलाई प्रभावकारीरुपमा लागु गराउन संघका सदस्यहरूलाई कृयाशिल रहन अनुरोध गर्ने,स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको छानबिन गरि कारबाही गर्नु पर्ने, सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरु लाई आवश्यक पिपिईको उपलब्ध गराउनु पर्ने, कोरोना उपचार र परिक्षणलाई अझ प्रभावकारी बनाउनु पर्ने लकडाउनको समयमा अन्य रोगका उपचार नियमित गर्नु पर्ने र न्युन आय भएका श्रमिकहरुलाई जिवनयापन गर्न सहज बनाउनु पर्ने मागहरु समेत उल्लेख गरिएको छ ।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको