नारायणी अस्पतालमा भेन्टिलेटरसहित अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन सांसद यादवको माग

राहुल गुप्ता विरगञ्ज –  स्वास्थ्यकर्मी र डाक्टरको सुरक्षा साथ बिरामीलाई राम्रो उपचार दिने भेन्टिलेटरसहित अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन स्वास्थ्य मन्त्रीसंग गरेका छन्।  बुधबार सघीय स्वास्थ्यमन्त्री भानुभक्त ढकालको नाममा ज्ञापन पत्र जारी गर्दै सांसद प्रदिप यादवले कोरोना (कोभिड–१९) भाइरसको महामारीले गर्दा बिश्वब्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदशील घडीमा आम मानिसको स्वास्थ्यका लागि एवं संक्रमित व्यक्तिको उपचारको लागि आवश्यक पर्ने उपकरण र स्वास्थ्य सामग्री साथै उपचारमा खटिरहेका डाक्टर, नर्स र स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै आवश्यक पी.पी.ई. सेट N95 मास्क लगायत अन्य सामग्री उपलब्ध गराउन संघीय सरकारका स्वास्थ्य मन्त्री समक्ष माग गरेका हुन्।

कारोना रोगको उच्च जोखिम तथा प्रदेश नम्बर २ का ४ जिल्लाका रोगीहरुको धेरै चापमा रहेको वीरगन्जको नरायणी अस्पतालमा कारोना रोगको परिक्षण पिसिआर ल्याब,स्थास्थ्यकर्मिहरुको सुरक्षाका लागि  पिपिई लगायतका सामग्री अति आवस्यक रहेकोले सांसद यादवले ज्ञापन मार्फत स्वास्थ्यमन्त्रीको  ध्यानाकर्षण गराएका हुन्।

कोभिड-१९ लाई जित्न सांसद यादव सुरुदेखि नै सक्रिय रुपमा  लागि परेका छन्।  उनले आफ्नै पहलमा नारायणी अस्पतालमा २० सैयाको आइसोलेशन वार्ड निर्माण गराउनुका साथै मुख्यमन्त्रीलाई  भेट गरी प्रदेश सरकारसंग तत्काल विरगंजमा  कोरोना उपचार केन्द्र स्थापना गर्न लागि रहेका छन्।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको