तेह्रथुममा ६ जनामा आरडीटी रिपोर्ट पोजिटिभ

तेह्रथुम – तेह्रथुममा र्या‍पिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका ६ जनाको कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट पोजिटिभ देखिएको छ। आरडीटी रिपोर्ट पोजिटिभ देखिएका सबै मेन्छ्यायेम गाउँपालिकाका हुन्।

दुई दिनको अन्तरालमा आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिनेको संख्या बढेको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले बताए।

काठमाडौंबाट गाउँ फर्किएका एक युवासहित पाँचजनामा आरडीटी पोजिटिभ देखिएको मोराहाङ स्वास्थ्य चौकीका इन्चार्ज पंकज यादवले जानकारी दिए।

आरडीटी पोजेटिभ देखिएकामध्ये दुईजना गाउँपालिकाले निर्माण गरेको आइसोलेसन र चार जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला अस्पतालका डा. आनन्द देवले जानकारी दिए। उनीहरुको स्वाब परीक्षणको लागि कोसी अस्पताल विराटनगरमा पठाउने तयारी भइरहेको अस्पतालले जनाएको छ।

सिफारिस

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी र सिमसार क्षेत्रमा भ्यागुताको आवाज गुञ्जिन थालेको छ। धान रोपाइँको तयारी भइरहेका बेला खेतका आलि...

भर्खरै

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

धेरै पढिएको