फोटो पत्रकारद्वारा इँटा भट्टा श्रमिकलाई राहत बितरण

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले ललितपुरस्थित बज्र इँटाभट्टाका मजदूरहरुलाई राहत वितरण गरेको छ । इँटा भट्टामा काम गर्ने ६३ श्रमिकका परिवारलाई राहत बितरण गरेको हो । प्रतिपरिवार १० किलो चामल, एक किलो दाल, एक लिटर खाने तेल, एक प्याकेट नून, एक किलो सोयाबिन, एक किलो तने बोडी र एक- एक वटा साबुन वितरण गरिएको समूहले जनाएको छ ।

इँटाभट्टामा काम गर्ने मजदूरले खान नपाएको समाचार प्रकाशित भएपछि कोरियामा रहेका एक फोटो पत्रकार, मलेसियामा रहेका व्यवसायी विपीन राई, समूहका पूर्वअध्यक्ष कविन्द्रमान शाक्यलगायतको सहयोगमा समूहले श्रमिकहरुलाई राहत वितरण गरेको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष राजेन्द्र चित्रकारले जानकारी दिए ।

गोदावरी नगरपालिका– १३ का वडाध्यक्ष भाष्कर थापाको अनुमतिमा राहत वितरण गरिएको हो । सो वडामा मात्रै पाँच इँटाभट्टा छन् ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको