प्रसिद्ध गायिका दिलमाया खातीको निधन

काठमाडौं- नेपाली सांगितिकि आकासकी प्रसिद्ध तथा वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । उनको दार्जिलिङमा रहेको आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

केही समयदेखि अस्वस्थ रहेकी खातीको सिलगढीमा उपचार भइरहेकोमा सुधार नभएपछि गएको आइतबार आफ्नै निवासमा ल्याइएको थियो ।

दार्जिलिङको घूम पहाडमा विसं १९९६ को श्रावण २३ गते माता अतिरूपा खाती र पिता नन्दलाल खातीका तीन सन्तानमध्ये सबैभन्दा कान्छी दिलमाया खातीले पाँच वर्षको उमेरदेखि गाउन सुरु गरेकी हुन् । खातीले दर्जनौँ कालजयी गीतमा स्वर दिएकी छिन् ।

हिमालको काखमा छ सानो मेरो गाउँ, बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा, मनमा तिम्रो प्रित होस्, जिउनु देऊ मलाई एकलै, मायालु हजार हुन्छ,तिम्रो जस्तो मुटु मेरो पनि, तिमी देख्दा रहर होला लागेर आउँछ लगायतका दर्जनौँ गीतमा खातीको स्वर रहेको छ ।

दिलमाया खातीले गोपाल योन्जन,नारायण गोपाल लगायतका कयौँ दिग्गज कलाकारसँग युगल गीत पनि गाएकी छिन् ।

सिफारिस

भक्तपुरमा तिजको रौनक (तस्वीरहरू)

काठमाडौं- आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी मनाइँदैछ । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न...

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा – जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ। मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको अहिले...

आज हरितालिका तीज : यस्तो छ धार्मिक विश्वास

आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा विशेषगरी हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन्। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा – जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको...

आज हरितालिका तीज : यस्तो छ धार्मिक विश्वास

आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा...

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं – अहिले देशका धेरै स्थानमा पानी परिरहेको मौसमविद्ले...

काठमाडौँ लिजेण्ड्सले लाङटाङ एप्पल फार्म राइड आयोजना गर्ने

काठमाडौँ लिजेण्ड्सले एप्पल फार्म राइड आयोजना गर्ने भएको छ। ...

पर्यटन बोर्डको कार्यकारी प्रमुखमा दीपकराज जोशी नियुक्त

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ)मा दीपकराज जोशी नियुक्त...

आजदेखि तिज पर्व सुरु, साँझ दर खाने

काठमाडौँ - नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप...

धेरै पढिएको