अबदेखि असल चालचलन भएका कैदी जेल बाहिर बस्न पाउने

काठमाडौं – सरकारले असल चालचलन भएका कैदीलाई जेल बाहिर बस्न दिने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ ।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ मा एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाईभन्दा बढी अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुदारलाई प्यारोलमा राख्न सकिने व्यवस्था छ ।

तर ऐन लागू भए पनि प्यारोल सम्बन्धी व्यवस्था कार्यान्वयनमा गएको थिएन । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले ऐनको दफा १७ को ९च०, दफा २९ र दफा ४९ मा रहेको प्यारोलसम्बन्धी व्यवस्था कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

सिफारिस

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो। भारतबाट मूल्य बढेर आएका कारण...

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछ : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । नागढुङ्गा सुरूङमार्ग...

हङकङमाथि नेपालको फराकिलो जीत, पुग्यो सेमिफाइनलमा

काठमाडौं - ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछ : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण...

हङकङमाथि नेपालको फराकिलो जीत, पुग्यो सेमिफाइनलमा

काठमाडौं - ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार...

माओवादी केन्द्रमा फर्किए विश्वद्वीप पाण्डे

काठमाडौँ - नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो चैती छठ

महोत्तरी– मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो...

प्रहरीका दुई एआईजी र एक डीआईजी यसैसाता अवकाशमा जाँदै

काठमाडौँ - नेपाल प्रहरीका ३ जना उच्च प्रहरी अधिकृतहरु...

यी स्थानमा मेघ गर्जनसहित वर्षा हुने, केही स्थानमा हावाहुरी आउने

आज कोशी, गण्डकी र कर्णालीलगायत पहाडी भू-भागका केही स्थानमा...

धेरै पढिएको