धोवीखोलाको दुर्गन्धलाई भुलाइदिने ती फूलहरू … (फोटोफिचर)

काठमाडौं – कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि सरकारले लकडाउन गरेको आइतबार २७ दिन भएको छ । सडकमा सवारी साधनको आवागमन कम भएपछि उपत्यकाको वायुमण्डलको गुणस्तर पनि बढेको छ । त्‍यसमाथि वसन्त ऋतुको आगमनसँगै पालुवा पलाउन थालेको छ । मौसमी फूलले काठमाडौं रंगिएको छ ।

सडक तथा खोला छेउका बोटविरुवामा झपक्कै फूल फुलेका छन् । कुनै रातो, कुनै सेतो, कुनै छिर्केबिर्के । हिउँदमा पात झरेर उजाड देखिने विरुवामा अहिले कलिला मुना पलाउन र फूल फुल्न थालेका छन् ।

जताततै मानव निर्मित संरचनाले अस्तव्यस्त देखिने काठमाडौंमा यी फूलले केही समय भए पनि मान्छेको मन बहलाउछ ।

त्यस्तै मानिसको चर्को चेपुवामा परेको धोवीखोला यतिबेला खोलाको किनारामा फूलेको फूलले स्वरुप नै बदलेको भान हुन्छ। खोलाको हालत उस्तै छ, दुर्गन्धित। तर, त्यसैसँग जोडिएको किनारामा भने सुगन्धित फूलले त्यो दुर्गन्ध नै भुलाइदिन्छ।

सिफारिस

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २...

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका अवसरमा बिहीबार बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि पूजाअर्चना, दर्शन तथा व्रत पालनका लागि...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमालविक्रम विष्टको मृत्यु भएको छ। मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन...

भर्खरै

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा...

बाजुराको सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली (तस्वीरहरू)

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं - हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा...

रास्वपा प्रतिनिधिले पाएको झोलाभित्र के छ ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय...

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा...

धेरै पढिएको