यी हुन् इजरायल आक्रमणबाट अझै सम्पर्कमा नरहेका नेपाली

काठमाडौं – इजरायल आक्रमणमा बेपत्ता भएका नेपाली विपीन जोशी अझै सम्पर्कमा आएका छैनन् । उनको अवस्था अझै अज्ञात छ ।

इजरायलस्थित नेपाली दूतावासले सम्पर्कविहीन रहेका जोशीको खोजी भइरहेको जनाएको छ । उनी अस्पतालमा रहे/नरहेको समेत जानकारी नरहेको बताइएको छ ।

यद्यपि, उनलाई उद्धार गरेर अस्पताल लगिएको अपुष्ट जानकारी प्राप्त भएको इजरायलमा रहेका नेपालीहरूले बताएका छन् । उनी स्वयं र उनलाई देख्ने तथा चिन्ने जो कोहीलाई पनि उनीसँग सम्पर्क स्थापित गराइदिन पनि इजरायलमा रहेका नेपालीहरूले आग्रह गरिरहेका छन् ।

यसैबीच, विपीन सुवेदीलगायत ३२ नेपाली इजिप्टको बोर्डर नजिक पुगेका छन् । इजिप्टको बोर्डर नजिकै रहेको गमन फार्ममा आफूलगायत ३२ नेपाली सुरक्षित रहेको विपीनले बताएका छन् । इजरायलको सेनाले उनीहरुलाई सुरक्षित स्थानमा लगेको हो ।

उनले नेपाल फर्काइदिन पनि सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । गएको शनिबार (असोज २० गते) प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो ।

सिफारिस

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिने "मोबाइलबाट लघु चलचित्र निर्माण" कार्यशाला...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले समाजको गहिरो पीडा र संसदको गरिमामाथि गम्भीर प्रश्न उठाउँदै सरकार र सांसदहरूप्रति तथ्यपरक र...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

धेरै पढिएको