नेपाल यू-१९ प्रिमियर कपको फाइनलमा, एसिया कप छनोट

जापानलाई हराउँदै नेपाली युवा टोली मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।

फाइनलमा पुगेसँगै नेपाल यु १९ एसिया कपमा छनाैट भएकाे छ । शनिबार भएको खेलमा जापानलाई १ सय ४३ रनले हराउँदै नेपाल अपराजित रहँदै उपाधिनजिक पुगेको हो।

नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको जापान ११.५ ओभरमा ४३ रनमा समेटियो।

नेपाल र जापान दुवै आ-आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । नेपालले अब मंगलबार हुने फाइनलमा यूएईको सामना गर्नेछ । यूएईले अर्को सेमिफाइनलमा सिंगापुरलाई हराएको थियो ।

प्रतियोगिताको शीर्ष ३ टोलीले पाकिस्तानमा हुने यू-१९ एसिया कप खेल्नेछन् । नेपाल र यूएई एसिया कपमा पुगेका छन् । अब जापान र सिंगापुरले तेस्रो स्थान र एसिया कपमा स्थान बनाउन खेल्नेछन् ।

सिफारिस

क्रिकेट खेलाडीले अब मासिक एक लाख तलब पाउने

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूको तलब बढाएको छ। शनिबार र सोमबार बसेको क्यान कार्यसमिति बैठकले खेलाडीहरुलाई नयाँ वर्गीकरण गर्दै तलब...

लिटिल क्लाईम्बर्स स्कुलमा अबाकस प्रतियोगीता, स्मरण पौडेल बने प्रथम

काठमाडौं - काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल क्लाईम्बर्स इङ्ग्लिस सेकेन्डरी स्कुलमा स्कुल लेवल अबाकस प्रतियोगीता सम्पन्न भएको छ । अभिभावक र विद्यार्थीको...

लिटिल क्लाईम्बर्समा अबाकस, राष्ट्रिय ट्रफी उचालेरै छाड्ने दाउ

काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल क्लाईम्बर्स इङ्ग्लिस सेकेन्डरी स्कुलमा स्कुल लेवल अबाकस प्रतियोगीता सम्पन्न भएको छ । अभिभावक र विद्यार्थीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

लिटिल क्लाईम्बर्स स्कुलमा अबाकस प्रतियोगीता, स्मरण पौडेल बने प्रथम

काठमाडौं - काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल...

लिटिल क्लाईम्बर्समा अबाकस, राष्ट्रिय ट्रफी उचालेरै छाड्ने दाउ

काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल...

फुट्सल प्रतियोगिता आयोजना गर्दै एनएफपिजे, आफ्नो टिम बनाउन थाल्यो प्रशिक्षण

काठमाडौँ -  राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल (एनएफपिजे)ले आगामी चैत्र...

पत्रकार शाक्य र गौतममाथि दुर्व्यवहार गर्ने प्रहरीलाई तत्काल कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौँ - नेपाल पत्रकार महासंघले समाचार सङ्कलनका क्रममा नेप्लिज...

राष्ट्रिय फाेटाे पत्रकार समूह दोलखा शाखाकाे अध्यक्षमा प्रलाद आचार्य

दोलखा – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको दोलखा...

सूचना विभागको कार्ड पैसाले किन्ने प्रहरीको धम्की, परिचयपत्र खोसेर पत्रकारमाथि धरपकड

काठमाडौं - कालिमाटी प्रहरी वृत्तबाट खटिएका सुरक्षाकर्मीहरुले पत्रकारमाथि दुव्र्यवहार...

धेरै पढिएको