समयमै सम्पन्न नहुने भयो ‘ग्वार्को फ्लाइओभर’

ललितपुर- ललितपुरको ग्वार्को चोकस्थित निर्माण भइरहेको ओभरपास समयावधिभित्र सम्पन्न हुन नसक्ने सडक विभाग अन्तर्गत रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

ओभरपासको डिजाइन परिवर्तनले गर्दा फागुनसम्मको समयअवधिमा ओभर पास निर्माण हुन नसक्ने केन्द्रले जनाएको हो । अहिले त्यस क्षेत्रमा ट्राफिक व्यवस्थापनको अस्तव्यस्तले सर्वसाधारणले जामको ठुलै सास्ती खेप्नु परेको छ ।

ओभरपास आँउदो फागुनमा निर्माण सम्पन्न गर्नु र्ने समय सीमा रहेको थियो । तर, ओभरपासको काम ५० प्रतिशत पनि पुरा हुन सकेको छैन् । अहिलेसम्ममा ओभरपासको जमिनमुनि गाडिने पाइलको काम मात्रै सम्पन्न भएको सडक विभाग अन्तर्गत रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

२०७८ सालमा ग्वार्को ओभरपास २४ महिनामा निर्माण सक्ने पुर्व योजना रहेको थियो । तर निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले उपकरण अभाव देखाउदै काम गर्न नसकेपछि ओभरपासको डिजाइनमै परिवर्तन गरिएको थियो । त्यसपछि अन्य निर्माणको काम रोकिएको थियो ।

ओभरपास निर्माणको कारण अहिले त्यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा समस्या परिरहेको छ । जसको कारण सर्वसाधारण घण्टौं जाममा पर्नुपर्ने अवस्था सृजना भइरहेको छ ।

कुल १७ करोड ६८ लाख रुपियाँ लागत रहेको यस ओभर पास निर्माणको ठेक्का आरसी-समानान्तर-रेलिग्रे संयुक्तले पाएको छ । ओभरपास निर्माणको काम कहिले सम्पन्न हुन्छ अझै अन्यौल नै रहेको छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको