भक्तपुर अदालत : लकडाउनको अवधिमा ११ जना छुटे, १० अभियोग दर्ता

सोम शर्मा (बजगाई)
भक्तपुर – लकडाउनको अवधिमा जिल्ला अदालत भक्तपुरको आदेशमा ११ जना बन्दी रिहा भएका छन् । लकडाउनमा बाल सुधार गृहमा रहेका १० जना र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा १ जना गरि ११ जना बन्दी रिहा भएको अदालतका श्रेष्तेदार घनेन्द्र अधिकारीले जानकारी दिए  ।

अनुसन्धानका क्रममा अदालतको थुनछेक आदेशबाट पूर्वपक्षका लागि बाल सुधार गृहमा पठाइएका १० जना र १ बर्षभन्दा कम सजाय भएकामध्येबाट संहिताको दफा १५५ नम्बरमा परेको निवेदन अनुसार १ जनालाई रिहा गरिएको श्रेष्तेदार अधिकारीले बताए । उनले लकडाउनको समयमा पनि नियमित अदालत सञ्चालन गरि पेशी मुद्दा हेर्ने कामहरु भइरहको बताए । अदातलमा लकडाउन अवधिभर १० वटा अभियोगपत्र दर्ता भएको, २ वटा म्याद थप र २ वटा जरुरी पक्राउ पूर्जी जारी भएको अदालतले जनाएको छ ।

यसैगरी भक्तपुर जिल्ला अदालतका ५ जना न्यायाधिशसहितको कर्मचारीहरुको तलबबाट ३ लाख ७ हजार रुपैयाँ संघ सरकारको कोरोना कोषमा प्रदान गरिएको अदालतको श्रेष्तेदार अधिकारीले जानकारी दिए । ५ जना न्यायाधिशहरुको ७ दिन बराबरको तलब, राजपंत्राकिंत द्धितिय र तृतिय श्रेणीका कर्मचारीहरुको ५ दिन बराबरको र रापअनं. र श्रेणी विहिन कर्मचारीको ३ दिन बराबरको तलब कट्टा गरि कोषमा जम्मा गरिएको उनले बताए ।

सिफारिस

फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट

काठमाडौं — नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पीए) को पारिश्रमिक तथा सुविधा पुनः लागू गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो नेपालकै पहिलो व्यवस्थित...

भर्खरै

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

धेरै पढिएको