मन्थली क्याम्पसमा स्ववियुको ‘युवामा सकारात्मक सोचको विकास’ विषयक सेमिनार

रामेछाप – स्वतन्त्र विद्यार्थी युनियन स्ववियुले मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस विद्यार्थीहरूलाई ‘युवामा सकारात्मक सोचको विकास’ शिर्षकमा सेमिनार सम्पन्न गरेको छ।  सचिव सुशील थापाको नेतृत्वमा शुक्रबार क्याम्पसका विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै सो सेमिनार आयोजना गरिएको हो।

सेमिनारमा मन्थली माध्यामिक विद्यालयका सह-प्रधानाध्यापक चन्द्र सिह धामीले सकारात्मक सोचको विकास कसरी गर्ने ? भन्ने विषयमा आफ्नो धारणा राखेका थिए।

त्यस्तै, स्वास्थ्यकर्मी तथा समाजसेवी अनिल साउदले उद्यमसंगै समाजसेवा, स्वास्थ्य बिमा बोर्ड रामेछाप प्रमुख अनिल चन्द्र जोशीले लोकसेवा आयोगको तयारी सम्बन्धमा र युवा उद्यमि तथा समाजसेवी बिपिन भट्टराईले युवाहरुले गर्नै पर्ने कामहरु उमेर छदै गरिएन भने के हुन्छ ? भन्ने विषयमा आफ्नो भनाईहरू राखेका थिए।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको