रोजगारीका लागि भारतमा रहेका ‘प्रचण्ड’का पूर्व सुरक्षा गार्ड गरे आत्महत्या

पूर्व माओवादी लडाकु तुलसीसिंह भुलले आत्महत्या गरेका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिकाको लयाटी स्थायी घर भएका ‘जटिल’ उपनामले चिनिने करिब ४५ वर्षीय भुलले भारतमा आत्महत्या गरेका उनको पारिवारिक स्रोतले जनाएको छ।

उनी रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रमा थिए। उनले शनिबार राति आफ्नै कोठामा आत्महत्या गरेका पारिवारिक स्रोतले जनाएको छ।

तत्कालिन जनमुक्ति सेना नेपालको सातौ डिभिजन अन्तरगत लोकेश स्मृति विग्रेड अन्तर्गतको दुई नम्बर बटालियन सह कमाण्डर रहेका जटिल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा गार्डसमेत रहिसकेका व्यक्ति हुन्।

माओवादी शान्ति प्रक्रियमा आइसकेपछि उनी करिव एक वर्ष प्रचण्डको सुरक्षा गार्ड बसेका थिए। शान्ति प्रक्रियापछि उनले स्वैछिक अवकाश रोजेका थिए।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको