रवि लामिछानेले हाले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन ।

लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्ये एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।

मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।’

सिफारिस

ढोरपाटन : जहाँ भेटिन्छ पहाडको शोभा, मैदानको हरियाली र मनमोहक दृश्य (तस्वीरहरू)

सुन्दरभूमी नेपालको एक अनुपम अंश हो—ढोरपाटन। बागलुङ जिल्लाको उत्तरी भागमा फैलिएको यो क्षेत्र प्राकृतिक सुन्दरतासँगै धार्मिक र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ। नेपालकै एक...

वर्षापछिको काठमाडौं (तस्वीरहरू)

हाल नेपालमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जसका कारण काठमाडौं उपत्यका लगायत देशभर वर्षा भईरहेको थियो...

सिमसिमे पानीमा छाताको सहारा (तस्वीरहरू)

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहीबारदेखि लगातार वर्षा भईरहेको छ । वर्षासँगै आम नागरिकको जनजीवन प्रभावित बनेको छ । काममा जादै गरेका, विद्यालय जार्दै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

वर्षापछिको काठमाडौं (तस्वीरहरू)

हाल नेपालमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यून...

सिमसिमे पानीमा छाताको सहारा (तस्वीरहरू)

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहीबारदेखि लगातार वर्षा भईरहेको...

‘मोन्था’को प्रभाव काठमाडौंमा : बर्षाले जनजीवन प्रभावित (तस्वीरहरू)

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण मौसम प्रभावित हुँदा...

मुन्धुम पदमार्ग: किराँत सभ्यता र प्रकृतिको अद्भुत संगम (तस्वीरहरू)

पूर्वी नेपालको पहाडी भूभागमा फैलिएको मुन्धुम पदमार्ग केवल पदयात्रा...

दोलखाको कुरी बजारको मनमोहक दृश्य (फोटो फिचर)

दोलखाको कालिञ्चोक भगवती मन्दिरको फेदीस्थित कुरी बजार पछिल्लो समय...

संसद विघटनविरुद्धको रिटमा भएन अन्तरिम आदेश जारी

काठमाडौँ – सर्वोच्च अदालतले सुशीला कार्कीको नेतृत्वमा गठन भएको...

धेरै पढिएको