नाँचघरमा सुशीला शर्मा धमालाको एकल गजलवाचन

काठमाडाैं – राष्ट्रिय नाँचघर जमलको सभाकक्षमा ओखलढुङ्गाकी स्वरसुन्दरी गद्य/पद्य मुक्तकजस्ता विधाप्रविधासमेतमा सशक्त कलम चलाउँने सुशीला शर्मा धमालाको एकल गजलवाचन भव्य रूपमा सम्पन्न भएको छ ।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल,काठमाडौँले आयोजक गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष कलानिधि दाहालको सभापतित्व, सङ्गीत कला प्रतिष्ठानका उपकुलपति शम्भु राईको प्रमुख आमन्त्रित आतिथ्य, कवि रूपक अलङ्कारले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा वाचित गजलहरूमाथि ज्ञानु विद्रोहीले सटिक समीक्षा गर्दै सुशीलाका गजलहरू अत्यन्त प्रभावपूर्ण रहेकाे बताएका थिए ।

भरत नेपालीको सारङ्गी, दुर्गाप्रसाद खतिवडाको बाँसुरी, लोकराज राईको सन्तुर बाद्यवादनले रोचकता उत्पन्न गरेकाे थियाे भने रामभजन कामत र मिलन नेपालीको नयाँ रङ्गमञ्च व्यवस्थापनले अन्तिमसम्म भरिभराउ दर्शक श्रोता रहेका थिए।

मञ्चको नयाँ सजावट शैली र वाचकको आकर्षक वाचनले एक घन्टामा सक्ने भनेको कार्यक्रम गड्गडाहट तालिका साथ दुई घन्टा लम्बिएको थियो ।

एकल गजलसाँझको आकर्षणमा नौ वटा वाचित गजलमध्ये सातवटा स्रष्टा ओखलढुङ्गे चेली सुशीला आफैँले र दुईवटाचाहिँ सरस्वती अर्याल र कल्पना भट्टराईद्वारा प्रस्तुत गरिएका थिए।

सिफारिस

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ :छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र...

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU)...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

धेरै पढिएको