‘कथा भित्रका कथाहरू’ नामक बृतचित्रको टिजर सार्वजनिक

‘कथा भित्रका कथाहरू’ नामक बृतचित्रको टिजर सार्वजनिक भएको छ। मक्वानपुरको मनोहरी गाउँपालिका स्थित नयाँ बस्ती बसाएर बसेका चेपाङ समुदायका सन्तलाल प्रजाको कथामा आधारित बृतचित्रले सन्तलालको परिवारले बाच्नका लागि गरिरहेको संघर्ष कथालाई जस्ताको त्यस्तै देखाउन खोजेको निर्माता दिपेन्द्र केसीले बताए।

२०७४ साल साउन २७ र २८ गतको बाढीले बिस्थापित विभिन्न ठाउँका करीब डेढ सय घरधुरी मनोहरीको जगंलमा बस्दै आइरहेकोमा अहिले करीब ९० घरधुरीको चेपाङ समुदायको यहाँ बसोबास रहेको छ ।

वडा नं ४ मनोहरी गाउँपालिका सबैभन्दा बढि चेपाङको बस्ती भएको स्थान हो । जीवन धान्नका लागि नयाँबस्ती बसालेका चेपाङ समुदायले भोगिरहेका सकसपुर्ण दैनिकीलाई सरोकारवालासँग अन्तराष्ट्रिय स्तरसम्म पु¥याउने उद्येश्यले कथा भित्रका कथा निर्माण गरिको दिपेन्द्र बताउछन्।

अपाङग शरिर बोकेर श्रीमती र तिन सन्तानको लालन पालनका लागि सन्तलाले गरिरहेको अप्रत्याशित तर बास्तिविक कथा बोलेको बृतचित्र कथा भित्रका कथाहरु को पहिलो प्रदर्शन छिट्टै सोहि चेपाङ बस्तिमा गर्ने तयारी भहिरहेको निर्माता दिपेन्द्रले बताए।

दिपेन्द्रसँगै बिनिता क्षेत्री निर्मात रहेको कथा भित्रका कथाहरुका बालकृष्ण खड्गी सह निर्माता रहेका छन्। टिजर देब डि प्रोडक्सन नमक युट्युव च्यानल मार्फत सर्वजनिक भएको छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको