क्रियाशिल पत्रकार महिला रामेछापद्वारा पत्रकार महासंघलाई प्रेस ज्याकेट हस्तान्तरण

रामेछाप – क्रियाशील  पत्रकार महिला रामेछाप (WWJ) रामेछापले आज एक कार्यक्रमका बिच पत्रकार महासंघ रामेछापलाई  प्रेस ज्याकेट र माक्स हस्तान्तरण गरेकाे छ ।लकडाउनका समयमा जाेखिम माेलेर जिल्ला स्तरमा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सुरक्षा सतर्कताकाे लागि सहजहाेस भन्ने हेतुले प्रेस ज्याकेट उपलब्ध गराएकाे हाे ।

वाइबा तथा लामा कन्स्ट्रक्सन प्रालि रामेछापकाे आर्थिक सहयाेगमा प्रेस ज्याकेट र मास्क क्रियाशील महिला पत्रकार रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेललाई हस्तान्तरण गरेकी हुन्। काेराेना भाइरस संक्रमणकाे डरले एक महिनादेखि भएकाे लकडाउनका कारण पत्रकारलाई समेत स्वास्थ्य सुरक्षामा चुनौती रहेको छ  ।

लकडाउनका समयमा पनि पत्रकार भने सुचना संकलन ,समाचार प्रशारण तथा संप्रेषणकाे सिलसिलामा घरबाहिर निक्लिनु पर्ने हुन्छ । यस्ताे समयमा पत्रकारकाे सुरक्षा खत्रामा हुने र अनाहकमा सुरक्षाकर्मीकाे हप्काई समेत खानु पर्ने भएकाले पत्रकारलाई सुरक्षा सतर्कतामा सजिलाे बनाउनका लागि प्रेस ज्याकेट उपलब्ध गराइएकाे श्रेष्ठले बताइन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको