काठमाडौं- नेपाल प्रहरीका १६ वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ ।
मन्त्रिस्तरीय निर्णयबाट विहीबार १६ जना एसएसपीहरूको सरुवा गरिएको हो ।
यस्तै हालै बढुवा भएका १९ एसएसपीहरूलाई पनि विभिन्न ठाउँमा पदस्थापन गरिएको छ ।