शाहीको ‘सम्बन्ध’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौँ –  गायक तथा मोडल धृष्टधुम्न शाहीको ‘सम्बन्ध’ बोलको गीतको भिडियोमा सार्वजनिक गरिएको छ । जसमा गायिका रचना रिमाल र गायक धृष्टधुम्न शाहीको स्वर रहेको छ ।

भिडियोमा बालापनमा आँफुले मन पराएकी मायालुसँगको भेट, प्रेम र विबाहको रमाइलो किस्सा र एउटा सफल प्रेम कथालाई देखाइएको छ ।

भिडियोमा गायक धृष्टधुम्न शाही र लोकप्रिय मोडल स्मारिका ढकालको बेजोड अभिनय देख्न सकिन्छ । आफ्नो साथीलाई भविष्यमा ठूलो गाडीमा लिने आउने वाचा खाएका धृष्टधुम्न शाहीले आफ्नो वचन पूरा गरेको दृश्य निकै रोमान्टिक देखिन्छ ।

उमेशराज खड्काको शब्द शृजना रहेको सार्वजनिक गीतमा संगीत पनि गीतकारले नै भरेका छन् । विशाल निरौलाको मिक्सिगं तथा मास्टरिगं रहेको गीतको एरेन्ज रिकेश गुरुगंले गरेका हुन् ।

भिडियोमा बाल कलाकारका रुपमा इशु थापा मगर र प्रज्वल आले मगरको पनि अभिनय रहेको छ । सुदीप लम्सालको निर्देशन रहेको भिडियोको छायांकन विशाल सुसलिगं मगर र दिनेश सुवेदीले गरेका हुन् । ओएसआर डिजिटलबाट रिलिज गरिएको भिडियोको सम्पादन पवन सुशलिंगले गरेका हुन् ।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको