शिखरकोटमा थाहा नगरलाई चिनाउने फोटो प्रदर्शनी (तस्वीरहरू)

मकवानपुर- श्री कृष्णजन्माष्टमीको अवसरमा मकवानपुरको थाहा नगरपालिकास्थित शिखरकोटमा फोटो प्रदर्शनी आयोजना गरिएको छ। आजबाट दुईसम्म चल्ने प्रदर्शनीमा थाहा नगरका साँस्कृतिक, प्राकृतिक, सम्पदाहरु तथा जीवनशैली समेटिएका फोटोहहरू राखिएका छन् ।

प्रदर्शनीमा थाहा नगरलाई चिनाउने राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल(एनएफपिजे) का सदस्य गणेश विष्ट, विज्ञान विष्ट, श्रीकृष्ण श्रेष्ठ, सुरजकुमार भुजेल लगायत फोटो पत्रकारहरूले खिचेका  ६० भन्दा बढी फोटोहरू राखिएका छन् ।

यसअघि पनि थाहानगरको पर्यटन प्रवद्र्धनका लागि काठमाण्डौं, हेटौंडा, चितवन लगायतका क्षेत्रमा विष्टले खिचेको फोटोहरू प्रदर्शन गरिसकिएको छ ।

तस्वीरहरू: गणेश र विज्ञान विष्ट

सिफारिस

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामेरा खरिदको लागि विना धितो ऋण पाउने भएका छन...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन ७' को ताज जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन...

सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८...

उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ - उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको...

वोर्ल्ड क्लास स्कुलमा सरस्वती पूजासँगै बालबालिकाको अक्षरारम्भ (तस्वीरहरू)

काठमाडौं - माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री...

कास्कीको सुन्दर पर्यटकीय गाउँ सिक्लेस (तस्वीरहरू)

कास्की जिल्लाको मादी गाउँपालिकास्थित पर्यटकीय क्षेत्र हो सिक्लेस ।...

धेरै पढिएको