फ्रन्टलाईनमा खट्ने संचारकर्मी र सुरक्षाकर्मीलाई सांसद यादवद्वारा स्वस्थ्य सामग्री वितरण

राहुल गुप्ता, वीरगंज  – वीरगंज पर्सा क्षेत्र नं। १ बाट निर्वाचित तत्कालिन समाजवादी पार्टीका सांसद प्रदीप यादवले कारोना महामारीको बेला फ्रन्टलाईनमा खट्ने पर्साका सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुलाई मास्त, सेनिटाईजर र ग्लब्स वितरण गरेका हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पर्सेली सञ्चारकर्मी तथा सुरक्षाकर्मी सुरक्षित रहुन भने उदेश्यसहित सांसद यादवले वीरगंजको घण्टाघरमा बुधबार एक कार्यक्रमका बिच मास्क, सेनिटाईजर तथा ग्लबस् वितरण गरेका हुन ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न लामो समयदेखि नेपालमा जारी लकडाउनको बेला कारोना भाइरसको लडाईमा पर्सेली सञ्चारकर्मीहरुले प्रत्येक निकाय तथा जनतालाई सचेत र सजग गराउन आफ्नो जानको बाजी लगाई निरन्तर खटेर देशमा फैलाईरहेको जनचेतनाप्रति धन्यवाद दिदै उनले संचारकर्मीहरु पनि सुरक्षित र स्वस्थ रहुन भने उदेश्यले मास्त, सेनिटाईजर तथा ग्लबस् वितरण गरेको बताए ।

नियमित रुपमा सवधानी नअपनाए कोरोना संक्रमणको जोखिममा पर्न सकिने भएको हुनाले सञ्चारकर्मीहरुले दिनहु प्रयोगमा ल्याउन सकिने ‘‘ए–९५’’ मास्क, ग्लबस र सेनिटाईजर जस्ता सामग्रीहरु वितरण गरिएको छ ।

स्वास्थय उपकरण वितरण कार्यक्रममा सांसद यादवसंगै नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,तत्कालिन समाजवादी पार्टी वीरगंज महानगर कमिटि अध्यक्ष ईश्वरचन्द्र यादव, समाजवादी प्रेस युनियनका पर्सा अध्यक्ष आर के पटेल, वरिष्ट पत्रकार तुलसी भण्डारी, राम शर्राफ, जियालाल साह, नरेश सर्राफ लगायतका पर्सेली सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको