रामेछाप जेसिजद्वारा स्वास्थ्य सामाग्री वितरण

रामेछाप – नेपाल जेसिज रामेछापले रामेछाप सदरमुकाम मन्थलीमा संचालित स्वास्थ्य संस्थालाई अाज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे छ ।

देशभर काेराना संक्रमणकाे खत्रा भएकाे र स्वास्थ्यकर्मीहरुलाई विरामी परिक्षणमा जाेखिम बढेका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपानाउन सहज हाेस भनेर उक्त सामाग्री उपलब्ध गराएकाे जेसिज रामेछापकि उपाध्यक्ष ज्ञानु श्रेष्ठले बताउनु भयाे । मन्थलीमा संचालित स्वास्थ्य संस्थाहरुमा तामाकोसी सहकारी अस्पताललाई थर्मगन २ थान, पिपिई २ थान, एन-95 माक्स २५ थान, सर्जिकल माक्स ५० थान, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई थर्मगन १ थान,एन -95 मास्क १० थान, सर्जिकल माक्स ५० थान,सामुदायिक अस्पतालाइ थर्मगन १ थान ,एन-95 माक्स १० थान,सर्जिकल माक्स ५० थान र मन्थली मन्थली पाेलिक्लिनिकलाई थर्मगन १ थान ,एन-95 माक्स ५ थान, सर्जिकल माक्स ५० थान गरि थर्मगन ५ थान,पिपिइ २ थान, एन – 95 माक्स ५० थान र सर्जिकल माक्स २ सय थान हस्तान्तरण गरेकाे उपाध्यक्ष श्रेष्ठले जानकारी दिनु भयाे ।

यसैगरि स्वास्थ्य सामाग्री ग्रहण गर्दै तामाकोसी सहकारी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गाेविन्द घिमिरेले अत्यन्त अावस्यक सामाग्री उपलब्ध गराएकाेमा खुसि व्यक्त गर्नु भयाे । यसै गरि सामुदायिक अस्पतालका संचाल नारायण दास श्रेष्ठले सरकारले गर्नु पर्ने काम जेसिजले गरेकाे बताउनु हुँदै सर्जिकल मास्क र थर्मगन किन्न समेत नपाएकाे बेला संस्थाले उपलब्ध गराएर ठुलाे सहयाेग भएकाे बताउन भयाे । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका डाक्टर सागर जर्गामगरले भने अस्पतालमा सर्जिकल मास्क र पिपिई अभावले स्वास्थ्य परिक्षणमा समस्या भैरहेकाे बेला सामाग्री सहयाेग गरेकाेमा जेसिजप्रति अाभार व्यक्त गर्नु भयाे ।

वितरण कार्यक्रम जेसिज रामेछापका संथापक अध्यक्ष जनक लामा,काेषाध्यक्ष सन्ताेष खत्री ,उपाध्यक्ष ज्ञानु श्रेष्ठ,विमल पाैडेल र सदस्य नारायण थापाकाे सक्रियतामा भएकाे थियाे ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको