बाबुराम भट्टराईले मागे संसदमा प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै समाजवादीका सांसदसमेत रहेका भट्टराईले प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा राजीनामा दिनुको विकल्प नभएको बताएका हुन् ।

‘सत्ताको प्रयोग गरेर कोही पनि महान भइँदैन, नैतिक आचारण ठूलो हुन्छ,’ भट्टराईले प्रधानमन्त्री ओलीलाई सुझाव दिए, ‘तपाईं अनावश्यक गतिविधिमा संलग्न हुँदा, आफैँमाथि अन्याय भएको छ । रोगले जीर्ण भएको शरीरलाई आराम दिनुस् । लोकतन्त्रलाई बचाएर आफ्नै छविलाई बचाएर अगाडि बढ्नका निम्ती राजीनामा दिनु उपयुक्त हुन्छ ।’

उनले थपे, ‘तपाईंको राजीनामाले समाज र देशको गतीलाई उचित निकास हुन्छ । लोकतन्त्र सुनिश्चित हुन्छ र देशले नयाँ दिशा पक्रन्छ ।’

प्रधानमन्त्रीले आत्मसमीक्षा गर्न लागेका हुन् भने गम्भीर गैरलोकतान्त्रिक गितिधिमा संलग्न भएका कुरा मनन गर्न पनि भट्टराईले सुझाव दिए । सत्तामा को कति टिक्यो भन्ने कुराले महत्त्व नराख्ने भट्टराईको भनाइ थियो ।

सिफारिस

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवामा व्याप्त राजनीतिक पहुँच, भनसुन, सरुवामा हुने चलखेल र सेवाप्रवाहमा हुने...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a better education or earning more money. Perhaps it is about wanting a life where hard...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

भर्खरै

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

धेरै पढिएको