भाइटीकाको पूर्वसन्ध्यामा काठमाडौं झिलिमिली बत्तीले धपक्कै बलेको छ । हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको देख्न सकिन्छ । नेवार समुदायले आजमा नेपाल सम्बत्संगै म्ह: पूजा पर्व पनि मनाएका छन्।