आज पनि दर्शकले भरिभराउ त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी-२० नेपाल प्रिमियर लिग चलिरहेको छ।  आज सोमबारका खेलहरू हेर्न हजारौं समर्थक टियु मैदान पुगेका थिए । उद्घाटन खेलमा झैँ आज पनि क्रिकेट मैदान भरिभराउ थियो। आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

एनपिएलमा मंगलवार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो तथा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच दोस्रो खेल हुनेछ ।

 

सिफारिस

जनकपुरधाममा पिङ भाँचिँदा फसेका ५६ जनाको सेनाद्वारा उद्धार

जनकपुरधाम — धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित श्री राजदेवी मन्दिर प्राङ्गणमा मेलाका क्रममा रोटे पिङ भाँचिँदा फसेका ५६ जनाको नेपाली सेनाले उद्धार गरेको छ...

सकियो नेपाल परिवार दलको केन्द्रीय कार्य सम्पादन समितिको बैठक, के- के गर्यो निर्णय ?

काठमाडौं – नेपाल परिवार दलको केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले हालको राजनीतिक...

प्रधान सेनापति ट्रफी–२०८२ सम्पन्न, कालीबहादुर गणले उचाल्यो फुटबलको ट्रफी (तस्वीरहरू)

काठमाडौँ — भाद्र १७ गतेदेखि सुरु भएको प्रधान सेनापति ट्रफी–२०८२ खेलकुद प्रतियोगिता आज समापन भएको छ। कार्यक्रमको प्रमुख आतिथ्य प्रधान सेनापति अशोक राज सिग्देलले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सकियो नेपाल परिवार दलको केन्द्रीय कार्य सम्पादन समितिको बैठक, के- के गर्यो निर्णय ?

काठमाडौं – नेपाल परिवार दलको केन्द्रीय कार्य सम्पादन समितिको...

नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)

काठमाडौँ । नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान...

रगताम्य जुत्ता एक परिवर्तनको प्रतीक

बानेश्वरको सडकमा वेवारिस रक्ताम्य जुत्ता केवल जुत्ता थिएन, छालाबाट निर्मित केवल...

लाखे नाचदेखि डबलीको भीडसम्म: इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी (तस्वीरहरू)

काठमाडौँ - अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार...

गोल्डेन ट्रयाङ्गल बाइक टूर हुँदै , बंगलादेश र भारतबाट पनि राइडर सहभागी हुने 

काठमाडौँ : अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिने गोल्डेन ट्रयाङ्गल...

धेरै पढिएको