मध्यपुर थिमी महोत्सव सुरु (तस्वीरहरू)

भक्तपुर मध्यपुर ठिमी नगरपालिकाले मध्यपुर थिमी महोत्वस सुरु गरेको छ । शुक्रबारबाट सुरु भएको महोत्वस आइतबारसम्म चल्नेछ । स्थानीय उत्पादन, कला, संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको महोत्वस मध्यपुर ठिमीको कोर क्षेत्रसहित नगदेशका भित्री सहरमा विशेष कार्यक्रम आयोजना गरिएका छन् ।

स्टलमा विशेष प्रकार नेवारी खाना राखिएका छन् । त्यसबाहेक सहरका भित्री चोकमा ७५० वटा नेवारी संस्कृति झल्किने स्मारक, १५० वटा अमूर्त सम्पदा राखिएका छन् । त्यस्तै, २५ भन्दा धेरै चोकमा स्थानीय बाजासहितको सांस्कृतिक झाँकी, नृत्य, भजन, गीत प्रदर्शन गरिएका छन् ।

नगरपालिकाका अनुसार स्टलमा माटो तथा सेरामिक्सबाट बनेका माटोका भाँडा, हस्तकला, गेडागुडी, किराँत र लिच्छविकालीन १५३ मुलुकका मुद्रा, बुद्धको अस्तु पनि राखिएका छन् ।

स्थानीय रूपमा उत्पादन हुने मदिरा, तोरीको तेल, परम्परागत खेल, हाकुपटासीलगायतका उत्पादन पनि राखिएका छन् । त्यस्तै, जन्मदेखि मृत्युसम्मका विभिन्न नेवारी संस्कार, जिब्रो छेड्ने जात्रा, बिस्केट जात्रा, अबिर जात्रा, व्रतबन्ध, बेलविवाह पनि महोत्वसमा प्रदर्शन गरिएका छन् ।

 

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको