काठमाडौं – नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं र कपिलवस्तुमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।