फोनिज रामेछापद्धारा प्रेस टिसर्ट र माक्स वितरण

नेपाल आदिवासी जनजाति पत्रकारलाई महासंघ रामेछापद्वार बिहिवार रामेछापमा कार्यरत जनजाति पत्रकारहरूलाई प्रेस टिसर्ट तथा मास्क वितरण गरेकाे छ ।

विश्वभर फैलिएको नोवेल कोरोना भाइरस कोभिड १९ काे महामारीका बेला फाेनिजले सुचना संकलनमा सहज बनाउन जिल्लामा विभिन्न संचार माध्यममा काम गरिरहेका जनजाति पत्रकारहरुलाई निशुल्क प्रेस टिसर्ट र माक्स प्रदान गरेको हाे । शाखाले जिल्लामा क्रियासिल आदिवासी जनजाति मुलका २० जना पत्रकारलाई एक–एक थान प्रेस टिसर्ट र माक्स उपलब्ध गराएको छ ।

लकडाउनका कारण पत्रकारहरुले बिभिन्न खालका झन्झट ब्यहोर्नु परेकाले उनीहरुको पहिचान संगै कामलाई सहज बनाउन जिल्लामा संचालित रेडियो,अनलाइन तथा राष्ट्रिय स्तरका टेलिभजन तथा पत्रिकामा काम गरिरहेका आदिवासी जनजाति पत्रकारहरुलाई टिसर्ट र माक्स उपलब्ध गराईएको(फोनिज)रामेछापका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिनुभयाे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठ , फोनिज रामेछापका पुर्व अध्यक्ष सुमित श्रेष्ठ , वर्तमान कोषाध्यक्ष कुमार श्रेष्ठको विभिन्न सहयोग र सिङगो फोनिज रामेछापको पहलमा यो संकटको घडिमा पत्रकारहरुलाई प्रेस टिसर्ट र माक्स वितरण गर्न संस्था सफल भएको उनको भनाई छ । पत्रकारहरुलाई प्रदान गरिएको माक्स महिला पत्रकारहरुको संगठन क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे )रामेछापले उपलब्ध गराएको श्रेष्ठले जानकारी दिनुभयाे ।

सिफारिस

प्रहरी महानिरीक्षकबाट प्रहरीको महिला भलिबल टोलीलाई विदाइ

काठमाडौं- माल्दिभ्समा भदौ ३० देखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला टोलीलाई नेपाल प्रहरीले शुभकामना...

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको ‘सरर बग्यो हावा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  विश्व कीर्तिमानी गीतको म्युजिक भिडियो...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगरलाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश...

सम्पादक समाज पदयात्रा गर्दै शिवपुरीको लौके झरना पुग्दा … (तस्वीरहरू)

शिवपुरी - सम्पादक समाज नेपालले ‘जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणका...

भक्तपुरमा तिजको रौनक (तस्वीरहरू)

काठमाडौं- आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी...

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा – जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको...

आज हरितालिका तीज : यस्तो छ धार्मिक विश्वास

आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा...

धेरै पढिएको